सदाबहार खबरको रफ्तार ....
श्रावण ३, २०८१ बिहिबार
July 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डमा निवेदन पेश

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हिमालयन रिइन्स्योरेन्सले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हिमालयनले ३ करोड कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस्तै, सान्भी इनर्जी लिमिटेडले पनि ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

शेयर बजारमा उछाल

नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

पर्यटकको आकर्षणको केन्द्र बन्दै दियालो बङ्गला

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमय दर

निर्माण व्यवसायीकाे भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार

ललितपुर महानगरले सङ्कलन ग¥यो लक्ष्यभन्दा बढी राजस्व

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

प्रि–ओपन सेसन: १३ अंकले बढ्यो नेप्से

निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ?