सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृशोक

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. गंगालाल तुलाधरका पिता रामबहादुर तुलाधरको निधन भएको छ।
उच्च रक्तचापलगायत रोगबाट पीडित ९७ वर्षीय स्व.रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले मर्माहत तुल्याएको बताएछन्। खनालले आज एक शोक सन्देश जारी गर्दै उनीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

इलामको फाकफोकथुममा छवटा सिँचाइ आयोजना निर्माण

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

इलामको फाकफोकथुममा छ वटा सिँचाइ आयोजना निर्माण

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण

पर्साका चार सय सीमास्तम्भ मर्मत

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

लाइटर पड्किएर अछामको एक घरमा आगलागी