सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशभर एकैदिन थपिए डेंगीका ४३३ जना संक्रमित

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै यस वर्ष डेंगी संक्रमितको संख्या २७ हजार ९६८ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् भने डेंगीकै कारण १५ जनाको मृत्यु भइसकेको छ ।हाल देशका पाँचवटा जिल्लामा डेंगी संक्रमितकोको संख्या ५०० भन्दा माथि रहेको महाशाखाले जनाएको छ ।

कोसी प्रदेशमा २० हजार ९२४, मधेस प्रदेशमा ५६४, वाग्मती प्रदेशमा चारहजार २४६, गण्डकी प्रदेशमा ८७९, लुम्बिनी प्रदेशमा ४६८, कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा ८१३ जना डेंगी संक्रमित रहेका छन् ।

उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी र मांशपेशीहरू दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, आँखाको गेडी दुख्नु र वाकवाकी लाग्नु वा बान्ता हुनु डेंगीका लक्षणहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रतिनिधिसभामा स्वस्थ्यमन्त्रीको जवाफ-आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौँ

औषधिकाे नियमित आपूर्तिका लागि काम भइरहेकाे छ: मन्त्री यादव

सुदूरपश्चिममा फैलियो डेङ्गु, सबैभन्दा बढी डोटी जिल्लामा

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

बीएन्डसी मेडिकल कलेजबारे सर्वोच्चको फैसलाप्रति डा. केसीको आपत्ति

बर्ड फ्लूबाट अर्को महामारी आउन सक्ने चेतावनी

डा. सुनिल शर्माको टोली रामेछापमा, ११५५ बिरामीको निःशुल्क उपचार

कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी

धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने

लुम्बिनीमा घट्यो बाल मृत्युदर