सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नारायणी नदीमा डुबेर दुई बालकको निधन

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा गैँडाकोट– ७ गैरी  बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन्।

पानीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुबैजनालाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काँचो केरामै विषादीको मात्रा भेटियो

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति

समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

अपाङ्गता भएकालाई घरमै परिचपत्र

हीरापाटाका एक सय ५० घरमा धारा जडान

आज रत्नपार्क वितरण केन्द्र मातहतको बिजुली काटिने : कहाँ कहाँ बत्ती हुँदैन ?

आमालाई ‘सुत्केरी चूल्हो’, छोरी जन्मे पाँच हजार

मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

देउडाको मौलिकता जोगाउन देउडीयाको जमघट

पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण