सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेती अस्पतालको मेसुमा डा. कमर

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धनगढीस्थित सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. शेरबहादुर कमरलाई नियुक्त गरिएको छ।

आज सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो जिम्मेवारी प्रदान गरेको हो। डा. हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई आज मन्त्रालयले सो जिम्मेवारी दिएको जनाएको छ।

उनी सेती प्रादेशिक अस्पतालका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

देशभर १ हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार

अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन

कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कुन भिटामिनको कमीले भित्रैबाट कमजाेर हुन्छ शरीर ?

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द

सरकारी अस्पतालमै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह

महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार