सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संविधान संशोधन गर्न जनमत पार्टीको माग (विज्ञप्ती सहित)

२०८० असोज २, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ । संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको जनमतको निष्कर्ष छ ।

आज एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. शरदसिंह यादवले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताका लागि धन्यवाद पनि दिएका छन् ।

“गणतन्त्र संघीयता समानुपातिक समावेशिताका लागि धन्यवाद,” यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ ।”

Janamt-1695130009.png

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बढीपहिरो पीडितलाई राहतसामग्री वितरण गर्न प्रतिनिधि परिचालित

कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत

कांग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ

विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल

राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्लामा संयोजक (सूचीसहित)

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक’

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन