सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति भण्डारी र चिनियाँ बिदेशमन्त्री वाङबिच भेटवार्ता

२०७६ भाद्र २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ बिदेशमन्त्री वाङ यी बिच सोमबार शितलनिवाशमा शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार  भेटवार्ता गर्दै चिनियाँ बिदेशमन्त्री वाङ यी

तीनदिने नेपाल भ्रमणमा रहेका चिनका स्टेट काउन्सिलर एवं बिदेश मन्त्री वाङ यी र राष्ट्रपतिबिच नेपाल-चीन सम्बन्धका साथै आपसी पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि विदेशमन्त्री वाङले प्रधानमन्त्रीलाइ बालुवाटारमा पुगी भेट्वार्ता गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सडक खन्दा विस्फोट

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद्ः अध्यक्ष लम्साल

पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि : राष्ट्रपति पौडेल

रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

शोक बिदा

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

अछाम जिप दुर्घटनामा एक बालकको ज्यान गयो

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते