सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति भण्डारी र चिनियाँ बिदेशमन्त्री वाङबिच भेटवार्ता

२०७६ भाद्र २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ बिदेशमन्त्री वाङ यी बिच सोमबार शितलनिवाशमा शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार  भेटवार्ता गर्दै चिनियाँ बिदेशमन्त्री वाङ यी

तीनदिने नेपाल भ्रमणमा रहेका चिनका स्टेट काउन्सिलर एवं बिदेश मन्त्री वाङ यी र राष्ट्रपतिबिच नेपाल-चीन सम्बन्धका साथै आपसी पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि विदेशमन्त्री वाङले प्रधानमन्त्रीलाइ बालुवाटारमा पुगी भेट्वार्ता गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

कस्तो छ आजको मौसम ?

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

विहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

कस्तो छ आजको मौसमको पूर्वानुमान ?

सरकारको नीति तथा कार्यक्रममा : गण्डकीका कुनकुन योजना परे ?

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : अध्यक्ष ढकाल

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गरिने

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको बैठकमा ओली अनुपस्थित