सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अजरबैजान र अर्मेनियाबिरुद्ध युद्ध सुरु, २५ काे मृत्यु

२०८० असोज ३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ ।

रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ ।

मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए । अजरबैजानको सैन्य आक्रमणमा मंगलबार २५ जनाको मृत्यु भएको छ । जसमा दुई जना सर्वसाधारण पनि छन् । यसबाहेक अजरबैजानको आक्रमणमा १३८ जना घाइते भएका छन् ।

अजरबैजानले आर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। यसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ। अजरबैजान यो क्षेत्र कब्जा गर्न चाहन्छ। त्यही भएर उनीहरुले यहाँ आक्रमणलाई तिव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

रुसमा मार्च १७ तारिखमा राष्ट्रपति पदका लागि चुनाव हुने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो: कतार

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस