सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पुटिनको आह्वानपछि काराबाखमा युद्धविराम घोषणा

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच केही दिनदेखि भड्किएको हिंसा रोक्ने युद्धविराम सम्झौता भएको छ ।

युद्धविराम घोषणाअघि नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनले आह्वान गरेका थिए । मस्को भ्रमणमा रहेको चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा पुटिनले यस तनाबारे टिप्पणी गर्दै भनेका थिए, ‘येरेभानका अधिकारी, स्टेपानेकर्टका (पृथकतावादी काराबाख) अधिकारी र बाकुमा द्वन्द्वका सबै पक्षसँग निकट सम्पर्कमा छौँ । मलाई आशा छ कि हामी तनाव कम गर्न सक्छौँ र यस समस्याको समाधान शान्तिपूर्ण मार्गबाटै टुंगोमा पुर्‍याउनेछौँ ।

अजरबैजानले बुधबार नागोर्नो–काराबाखको विवादित क्षेत्रमा पृथकतावादीले हतियार बिसाउन र पुनः एकीकरण वार्ता गर्न सहमति जनाएपछि आफ्नो सैन्य कारबाही रोकेको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

रुसमा मार्च १७ तारिखमा राष्ट्रपति पदका लागि चुनाव हुने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो: कतार

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस