सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ ।

अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ।

विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ ।

Vietnam Visa 2023] – Detailed Guide Of Vietnam Visa Application Procedures  For Canada Citizens - The Most Effective Way To Apply A Vietnam Visa |  Vietnamimmigration.com official website | e-visa & Visa

उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ह्यारिस र ट्रम्प पहिलो बहसमा आमने सामने

रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

राष्ट्रपति पदको निर्णायक बहसमा भिड्दै ह्यारिस र ट्रम्प

बङ्गलादेशमा डेङ्गुबाट ५३४ सङ्क्रमित, पाँच जनाको मृत्यु

सोनप्रयागमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, तीन घाइते

पाकिस्तानको रेमिट्यान्स ४० प्रतिशतले वृद्धि

युक्रेनको रुसमाथि १४४ ड्रोनबाट आक्रमण

अन्य हरितगृह ग्याँसको तुलनामा मिथेनको वृद्धि तीव्रः वातावरणीय अनुसन्धानकर्ता

जातीय झडपपछि मणिपुरमा कर्फ्यू

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको अवस्था बिग्रँदै गएकोमा राष्ट्रसङ्घको चिन्ता

भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

लगभग आधा शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चितः युएनएचसीआर