सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा शिक्षक महासङ्घका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

यस्तै शिक्षक महासङ्घको तर्फबाट महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधिको उपस्थिति रहको छ । यस्तै वार्तामा मन्त्रालयका सचिवहरु पनि उपस्थित छन् ।

यसअघि आज बिहान गृह मन्त्रालयमा भएको वार्ता निष्कर्षविहिन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले भोली उद्घाटन गर्ने

आक्रोशित बन्दै सिरहाका मिटरब्याजपीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग

बैंक कर्मचारी ‘अपहरण’ गर्न खोज्ने दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरी नियन्त्रणमा

एनसेलको शेयर खरिदबिक्री बिरुद्ध अनेरास्ववियुको प्रदर्शन

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

सैनिक श्रीमती सङ्घको सक्रियतामा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

मंसिर ३० भित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ता बनाउने प्रसाईको घोषणा