सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘शिक्षकहरूको आन्दोलनप्रति दुवै पक्ष गम्भीर हुनुपर्छ’ : अध्यक्ष ओली

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनलाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीले आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक वक्तृत्वकला प्रतियोगिता तथा साक्षात्कार कार्यक्रममा उहाँले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

ओलीले शिक्षा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । शिक्षाको विकास भएमात्र देशको मुहार फेरिने भएको चर्चा गर्दै उहाँले अब शैक्षिक विकासबाट नै देशको भविष्य निर्माण गर्न लाग्नुपर्छ भन्नुभयो ।

एक अर्को प्रसङ्गमा अध्यक्ष ओलीले सांस्कृतिक समृद्धिका हिसाबले नेपाल विश्वमै नमूना रहेको पनि बताउनुभयो । कृषि उद्योग, उत्पादनको विकास, निर्यातजन्य वस्तुको विकास गरिनु आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको एमाले अध्यक्ष ओलीको आरोप

पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने राप्रपाको निर्णय

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ : सांसद डा. विमला राई

एमालेको सङ्कल्प यात्रा पर्वत पुग्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा जारी

रास्वपाले सचिवालय बैठक डाक्यो

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

‘आजीवन राजनीति गर्‍याे, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’

नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

जसपाको कोशी प्रदेश समितिले गर्‍याे जिम्मेवारी बाँडफाट

जनहितमा बाधक कानुन सुधार गर्नुपर्छ : सांसद गिरी

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै