सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

२०८० असोज ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीन र युरोपेली संघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन् । सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।

समष्टिगत आर्थिक विषयमा नियमित रुपमा छलफल तथा भ्रमण आदानप्रदान पुनः सुरु गर्न संघ र चीन सहमत भएका सङ्घका व्यापार प्रमुख भाल्डिस डोम्ब्रोभस्किसले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताए । आर्थिक र वित्तीय मामिलामा निरन्तर संवाद गर्ने र अवरुद्ध वार्तालाई पुनः थाल्न बेइजिङ सहमत भएको उनले जानकारी दिए ।

चिनियाँ उपप्रधानमन्त्री हे लिफेङका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आर्थिक विषयमा उत्पन्न सबै समस्या द्विपक्षीय वार्ता र संवादका माध्यमबाट समाधान गर्न दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले निकट भविष्यमा आर्थिक मुद्दामा थप संवाद गर्न सहमति जनाएका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

रुसमा मार्च १७ तारिखमा राष्ट्रपति पदका लागि चुनाव हुने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो: कतार

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस