सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

२०८० असोज ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः अभियन्ता र काठमाडौं महानगरपालीकाबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

वार्तामा सहभागी एक सदस्यका अनुसार निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको हो ।

वार्तामा ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जनको सहभागी थियो भने महानगरपालिका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशीको सहभागिता थियो ।

काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्ने माग ई:ले राखेका छन् । यस्तै महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्नुपर्ने लगायतका माग सहित ई:अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले भोली उद्घाटन गर्ने

आक्रोशित बन्दै सिरहाका मिटरब्याजपीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग

बैंक कर्मचारी ‘अपहरण’ गर्न खोज्ने दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरी नियन्त्रणमा

एनसेलको शेयर खरिदबिक्री बिरुद्ध अनेरास्ववियुको प्रदर्शन

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

सैनिक श्रीमती सङ्घको सक्रियतामा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

मंसिर ३० भित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ता बनाउने प्रसाईको घोषणा