सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

२०८० असोज १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धमाधम प्रदेश अधिवेसन गरिररहेको नेकपा एमालेकाे कोशी अधिवेसन आजबाट सुरु हुदैँछ ।

आजबाट सुरु हुने कोसी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन । आज र भोलीसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।

आज देखी सुरु हुने अधिवेशनमा काेशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

मुलुकको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नु सेनाको प्रमुख कार्य हो : प्रधान सेनापति सिग्देल

पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल

रेल्वे विभागले सुचना लुकाएको भन्दै अदालतको परमादेश जारी

निषेधाज्ञापछि पनि कोशीका पुर्व मुख्यमन्त्री कार्कीले थाले अनसन

उपसभामुखलाई कसरी हटाउन सकिन्छ ?

वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान – ३० गते स्वदेश फर्कने

खाजा समय आधा घण्टाभन्दा बढी नराख्न निर्देशन

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउने छौं- मन्त्री पाण्डे

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेश प्रदेशमा सम्मानित

नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ- महानिरीक्षक कुँवर