सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाइडेनको आरोप : ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा

२०८० असोज १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा भएको आरोप लगाएका छन्।

रिपब्लिकन नेता जोन म्याककेनको सम्मानमा आयोजित कार्यक्रममा बाइडेनले पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकाको संविधान नष्ट गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्।

बाइडेन सरकारसँग कोष सकिन लागेको छ र अहिले सरकारले के गर्ने भन्नेबारे कुनै स्पष्ट योजना छैन। यस संकटको बीचमा बाइडेनले रिपब्लिकन पार्टी अतिवादीहरूसँग डराएको बताएका छन्।

उनले ट्रम्पको पुनः चुनावको अभियान प्रतिशोधबाट प्रेरित भएको आरोप पनि लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

अन्तर्राष्ट्रिय अदालतलाई नेतान्याहुको प्रश्न- हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ?

रफाहमा तिब्र सैन्य कारबाही हुन्छ: इजरायल

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

चुनावी महासंग्रामः पाँचौँ चरणमा ६३ प्रतिशत मतदान, छैटौँ चरणको मतदान शनिबार

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी