सदाबहार खबरको रफ्तार ....
जेठ ३१, २०८१ बिहिबार
June 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

२०८० असोज १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सल्यानमा भएको सफारी जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जिप शुक्रबार साँझ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा शारदा नगरपालिका–१५ की ५२ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७० वर्षीया ध्रुवी बोहरा रहेका छन् । घाइतेहरूको नाम भने खुलेको छैन ।

यस्तो छ सरकार र आन्दोलनरत राहत शिक्षकबीच भएको सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालेपत्र

शीतगृहले धरानका किसानलाई राहत

सांसदद्वय केसी र मण्डलको संसदको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुन्छ- मन्त्री सुमना श्रेष्ठ

सिंहदरवारभित्रका क्यान्टिनबाट ४ जना बालबालिकाको उद्धार

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने

राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

नेपाल बिटुमिन तथा ब्यारल उद्योगमा लागेको आगो सेनाको नियन्त्रणमा

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने