सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

२०८० कार्तिक २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको दुःखद निधन भएको छ ।

हर्निया रोगबाट पीडित ९० वर्षिय साहित्यकार मानन्धरको मंगलबार उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।

जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो ।

उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए ।

मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै

मंजुल र प्रेरणालाई दक्षिण एसियाली साहित्य पुरस्कार

आर्टुडियोले सार्वजनिक गर्‍यो ‘स्ट्रिट आर्ट नेपाल’ पुस्तक

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

प्रतिमाको मुक्तककृति ‘प्रवासी मन’ सार्वजनिक

वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम

‘सरुभक्तका मुक्तक’ लोकार्पण

कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

साहित्यकार एसपी आशाको ८० वर्षमा निधन

महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

आज महाकवी देवकोटाको ११५औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईंदै