सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अज्ञात व्यक्तिको हतियार प्रहारबाट युवक गम्भीर घाइते

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घरनजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

घाइते विकको नेपालगन्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए। हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धादिङमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

गाजासहित पालुङमा एक युवा पक्राउ

ठूलो परिमाणमा अफिम र चरेससहित पति–पत्नी पक्राउ

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

बुवाको हत्या गरेको अभियोगमा ३५ वर्षीय रुपेश पक्राउ

दाेलखामा गाेली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

११ केजी सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

कटुवा पेस्तोल सहित धनुषामा एकजना पक्राउ

बाबुको हत्या गर्ने छोरा पक्राउ