सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ललितपुर प्रहरीद्धारा ६७ जुवाडेबाट ३३ लाख बढी रकम बरामद

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ ।

ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धादिङमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

गाजासहित पालुङमा एक युवा पक्राउ

ठूलो परिमाणमा अफिम र चरेससहित पति–पत्नी पक्राउ

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

बुवाको हत्या गरेको अभियोगमा ३५ वर्षीय रुपेश पक्राउ

दाेलखामा गाेली लागेर युवकको मृत्यु, ६ जना पक्राउ

११ केजी सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी

टिकट चोरीको घटनामा थप एक जना पक्राउ

कटुवा पेस्तोल सहित धनुषामा एकजना पक्राउ

बाबुको हत्या गर्ने छोरा पक्राउ