सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ललितपुर प्रहरीद्धारा ६७ जुवाडेबाट ३३ लाख बढी रकम बरामद

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ ।

ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

रोएर दिक्क बनाएको भन्दै २ महिने शिशुलाई आमाले विष खुवाएर हत्या…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

खोटाङ प्रहरीको सक्रियता, धमाधम फरार प्रतिवादी पक्राउ पर्दै

बिलबीजक नभएका साढे ५३ करोडको अवैध सामान बरामद

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ

गेष्टहाउसबाट छजना बालिकाको उद्धार

कोटेश्वरको गेस्टहाउसबाट ६ बालिकाको उद्दार,सञ्चालक पक्राउ