सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आम जनता पार्टीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०८० कार्तिक ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्व मन्त्री तथा सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टीको शुभ दीपावली तथा छठ पर्वलक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आज रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा शुभ दीपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष तथा पूर्व मन्त्री साहले जानकारी दिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा सयौंको संख्यामा नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । भने कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको साहले जानकारी दिए ।

प्रभु साह नेतृत्वको आजपा पछिल्लो समय संगठन विस्तारका लागि देश दौडाहमा लागिरहेको छ । विभिन्न जिल्लाका विभिन्न स्थानहरुमा उसले निरन्तर विविध कार्यक्रमको आयोजना गर्दै सयौंको संख्यामा अन्य पार्टीका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्रयाउँदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, महाधिवेशनको मिति तय गर्ने बिषयमा छलफल हुँदै

कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ : नेत्री पोखरेल

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंशिर २४ बाट

‘सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ’ : माधव नेपाल

कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्छः कोइराला

देशमा भाषणभन्दा काम गर्ने समय आयो : सभापति देउवा

गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि

एमालेले सरकार छोडेपछि भ्रष्टाचार मौलाएको केपी ओलीको दाबी

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा

राजतन्त्रको पक्षमा जनता छैनन्, नेपाल धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ