सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्लोभाकिया र हंगेरी युरोकपमा छनौट

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्लोभाकिया र हंगेरी युरो कपमा छनौट भएको छ ।

गएराती सम्पन्न खेलमा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ गोल अन्तरले पराजित गरेसँगै समुह जे बाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

स्लोभाकियाको ९ खेलमा १९ अंक भएको छ र समुह जे मा दोस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी हुदै यस समुहबाट पोर्चुगल र स्लोभाकिया युरो कपका लागि छनौट भएका छन् ।

त्यसैगरी हंगेरीले गएराती बुल्गारियासँग २-२ गोलको बराबरी खेलेसँगै युरोकपमा छनौट भएको छ । समुह जी मा रहेको हंगेरीको ७ खेलमा १५ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

२०२४ को जुन १४ देखि १४ जुलाईसम्म हुने युरोकपका लागि अहिलेसम्म आयोजक जर्मनीसहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड, टर्की, अस्ट्रिया, ईङल्याण्ड, हंगेरी र स्लोभाकिया छनौट भएका छन् । युरो कपमा २४ देशको सहभागिता रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

टि-ट्वान्टी क्रिकेट: नेपालद्वारा ओमान पराजित

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

दिपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

बाबर आजमले दिए कप्तानीबाट राजीनामा

नेपालले आज ओमानविरुद्ध खेल्दै

क्यानडासँग नेपाल फेरी पराजित

यस वर्षको प्रधानसेनापति ट्रफी सम्पन्न

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप

नेपालले आज क्यानडाको सामना गर्दै

एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात