सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भिरबाट लडेका घाइतेको सेनाले गर्यो उद्धार

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली सेनाको रणशूर गुल्मबाट खटिएको फौजले खुम्बु पासाङ ल्हामु–५, लार्जादोभान इलाकामा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।

सेना अनुसार, सोलुखुम्बु, सोताङ्ग–५ का दीपेश कुलुङ्ग राईलाई आज स्थानीय बासिन्दासँगको सहकार्यमा उद्धार गरी नाम्चेस्थित स्वास्थ्य उपचार केन्द्र पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन निर्देशन

गरिब र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सडक मर्मत र यातायात सहज बनाउन भौतिक र रक्षामन्त्रीबीच छलफल

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा

सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ

सडक मर्मत र यातायात सहज बनाउन रक्षा र भौतिकमन्त्रीबीच छलफल

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

होटल सङ्घद्वारा राहत कोष स्थापना

सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन