सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादी नेतामाथि खुकुरी प्रहार गर्ने तीनै जनालाई थुनामा राख्न अदालतको अनुमति

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको २२ कात्तिकमा बानेश्वरस्थित आइपेक्स मल नजिकै अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत रहेका बर्तौलामाथि खुकुरी प्रहार भएको थियो । सो घटनामा संलग्न रहेका आरोपितलाई प्रहरीले इलामको पशुपतिनगर पक्राउ परेको हो ।

बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान लाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान उद्योगमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो ।  तीनै जानलाई जिल्ला अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

चोरी गरेको आराेपमा तीनजना पक्राउ

धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीनजना पक्राउ

दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट

खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ

महिला हत्या आरोपमा चारजना पक्राउ