सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्राधिकरणको टिकटकलाई जवाफ: प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्नुहोस्

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयका सन्दर्भमा आएको जिज्ञासासहितको पत्रको जवाफ दिँदै निर्णय कार्यान्वयन गर्न सहयोग गरिदिन आग्रह गरिएको बताए।

कात्तिक २७ गते मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्राधिकरणलाई पत्र लेख्दै टिकटकले आफ्नो प्ल्याटफर्ममाथि प्रतिबन्ध गरिएको विषयमा जिज्ञासा राखेको थियो । गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संस्कृत विश्वविद्यालयको १३२६ बिगाहामा दलहरूको रजाइँ

स्थानीय तहका प्रमुख र उपप्रमुख निलम्बित भएपछि कार्यवाहक तोक्न समस्या

पाइलट अभावले उडान प्रभावित

प्रभु साहले किन मागे प्रधानमन्त्री प्रचण्डको राजिनामा ?

कवाड व्यवसायीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट दर्जनौ आन्दोलनकारी घाईते

दोहोरो सदस्यता अन्त्यको प्रावधानले सहकारी सञ्चालकलाई पिरलो

शव जलाउने दाउरादेखि सेकुवा पोल्ने ब्रिकेटसम्ममा भ्याट

काठमाडौंका मेयर र वडाध्यक्षबीच टकराव

बचतकर्ताको दुई अर्ब ८२ करोड अपचलन

गर्मी बढेसँगै तराईमा रगत अभाव

खुम्चियो प्रदेशको बजेट

बैतडी जिल्ला अस्पताल देशभरमा लगातार उत्कृष्ट