सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजतन्त्र फर्काउँछु भनेर कसैले टाउको फोरेपनी अब राजतन्त्र फर्कदैन : नेता निधी

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन्।

जिल्ला पार्टी कार्यालय सिन्धुलीमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता निधिले राजतन्त्र फर्काउँछु भनेर कसैले टाउको फोरेपनी अब राजतन्त्र नफर्कने बताएका हुन्।

निधिले राप्रपाले बेला बेला राजतन्त्रको एजेन्डा बनाउने छोड्ने गरिरहने तर त्यसबाट केही उपलब्धि नहुने जिकिर गरे।

त्यस्तै मंसिर ७ गते हुने भनेको दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई आन्दोलन भन्न नमिल्ने भन्दै  त्यसको चिन्ता नगर्न पनि उनले कार्यकर्तालाई अनुरोध गरे।

‘हामी  राजतन्त्र आउन दिँदैनौ काङ्ग्रेस सहित अरु दल यसमा एक ढिक्का छौ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, महाधिवेशनको मिति तय गर्ने बिषयमा छलफल हुँदै

कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ : नेत्री पोखरेल

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंशिर २४ बाट

‘सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ’ : माधव नेपाल

कांग्रेस एकढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्छः कोइराला

देशमा भाषणभन्दा काम गर्ने समय आयो : सभापति देउवा

गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि

एमालेले सरकार छोडेपछि भ्रष्टाचार मौलाएको केपी ओलीको दाबी

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठमा

राजतन्त्रको पक्षमा जनता छैनन्, नेपाल धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ