सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरोज दाहालको टेलिचलचित्र ‘टुल्के दाइ’ मंसिर १५ गते देखि

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ।

मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो टुल्के दाइ अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निभाएका छन्।

बाबुराम शाक्य, मायादेबी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेत, श्रीजना कार्की, रजनी खड्का, बिष्णु भण्डारी, सुनिता कार्की, हिरा श्रेष्ठ लगायतका कलाकारको टेलिचलचित्रमा मुख्य भूमिका रहेको छ।

बाबुराम शाक्यको कथामा सौरभ दवाडीले पटकथा सम्बाद तयार पारेका हुन्। सिरियलको शिर्ष गीतमा जय देबकोटाको शब्द संगित र स्वर रहेको छ।

अनिल जिसीको छायांकन रहेको टुल्केदाइको सम्पादन मुकेश हमालले गरेका हुन्। बि. एम. पिक्चर्सको प्रस्तुति रहेको टुल्केदाइको निर्देशन सरोज दाहालले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते

हाउसफूल-५ अब जुन २०२५ मा रिलिज हुने

भुलभुलैया सिक्वेल-३ मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा अस्विकार

रणवीरको एनिमल क्रेजः बिहान ५ बजे देखी राती २ बजेसम्म शो चलाइयाे

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘एनिमल’को अग्रिम बुकिङ ६ घन्टामा थप आक्रामक, अहिलेसम्म ३ लाख १५ हजार टिकट बिक्री

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेवाट शाे शुरू हुने

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाकाे पाेज भाइरल

ट्रेलर रिलिज अगावै प्रभासको सालारको ‘प्लट’ लिक