सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । मन्त्रालयले आवेदक मध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उनीहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ ।

सदस्यसचिवको छोटो सूचीमा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना,टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य परेका छन् । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा सम्पन्न गर्ने चीनको प्रतिबद्धता

कर परीक्षणले जोगियो २६ अर्ब

वित्त आयोगलाई अर्थ मन्त्रालयको असहयोग – ससर्त अनुदानसम्बन्धी सुधार प्रक्रिया अवरुद्ध

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

मन्त्रिपरिषद् हेरफेर गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

मेलम्चीको पानी छिट्टै वितरण हुने

अढाइ महिनामै बाँध भत्कियो, अढाइ करोड स्वाहा

अझै नियन्त्रणमा आएन पानामा रोग

भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त