सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । मन्त्रालयले आवेदक मध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उनीहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ ।

सदस्यसचिवको छोटो सूचीमा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना,टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य परेका छन् । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजबाट बडादसैं सुरु, पहिलो दिन घटस्थापना

कोशीमा कांग्रेसको माग, ‘नागरिकलाई दसैंमा घर जाने सहज वातावरण बनाउनु’

नागढुंगा-मुग्लिन सडकमा ५ सय पहिरो, त्रासमा यात्रा

प्रधानन्यायाधीशमा राउत सर्वसम्मत अनुमोदित

छोराछोरी विदेश भएका २२ प्रतिशत ज्येष्ठ नागरिकमा एक्लोपनको गम्भीर समस्या

सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’

ललितपुरमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

बाटोको अवस्था हेरी टिकट काट्न आग्रह

नेपालको उत्पादन अब थाई बजारमा

बाढीपीडितलाई राष्ट्रिय वाणिज्य बैंकको दुई करोड सहयोग

कृषिमा छ अर्बको क्षति