सदाबहार खबरको रफ्तार ....
जेठ ३१, २०८१ बिहिबार
June 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकपको फाइनल हेर्न प्रधानमन्त्री मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री अहमदाबाद जाने

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स आइतबार हुने विश्वकपको फाइनलको मजा लिन अहमदाबाद पुग्ने भएका छन् ।

एएनआईले गुजरातको मुख्यमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । मुख्यमन्त्रीले सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिएको बताइएको छ ।

यो खेल विश्वको सबैभन्दा ठूलो स्टेडियम नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ भने अस्ट्रेलियाले पहिलो दुई खेलमा हार बेहोरेपछि अन्तिम आठ खेलमा हार बेहोरेको छैन ।

यस्तो अवस्थामा आइतबारको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टी-२० विश्वकप: आजराती इङल्याण्ड र ओमान खेल्दै

कुन कुन देशले जितेका छन् अहिलेसम्म युरोकप ?

टी-२० विश्वकपमा आज दुई खेल हुदै

टी-२० विश्वकप : अष्ट्रेलियाको लगातार तेस्रो जित

नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित

नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

विश्वकपमा अहिले नेपाल श्रीलंकासँग भिड्दै : वर्षाले खेल पछाडि धकेलियो

टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै

विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै

सांसद, कर्मचारीको पिआर छानबिन गर्न अख्तियारको निर्देशन

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै