सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

च्याट जीपीटीका सिइओ अल्टम्यान बर्खास्तीमा परे

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः च्याट जीपीटीका सीईओ साम अल्टम्यानलाई बर्खास्तीमा परेका छन ।

च्याट जीपीटी निर्माता ओपनएआईले शुक्रबार भन्यो कि कम्पनीलाई लाग्छ कि उनी अब माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम छैनन्।

एएफपी समाचारका अनुसार चैटजीपीटी करिब एक वर्षअघि ३८ वर्षीय अल्टम्यानले बनाएका थिए। अभूतपूर्व क्षमता भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटीको विमोचनसँगै उनी प्राविधिक संसारमा सनसनी बनेका थिए ।

च्याट जीपीटीले केहि सेकेन्डमा काम गर्छ, जसलाई गर्न घण्टा भन्दा बढी समय लाग्दै आएको थियो ।

ओपनएआई बोर्डले एक विज्ञप्तिमा भन्यो, ‘अल्टम्यानलाई बर्खास्त गर्ने निर्णय अत्यन्तै विचारका साथ लिइएको हो। सावधानीपूर्वक विचार गरेपछि बोर्ड यो निष्कर्षमा पुग्यो कि साम ओल्टम्यान आफ्नो कामको बारेमा स्पष्ट थिएनन्, जसले गर्दा उनलाई आफ्नो काम गर्न गाह्रो भयो।

जिम्मेवारीहरू बहन गर्ने क्षमतामा बाधा पुगेको थियो। ओपनएआईको नेतृत्व गर्न जारी राख्ने उनको क्षमतामा बोर्डलाई अब विश्वास छैन,’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद

गुगलले कर्मचारीसँगको मुद्दा हार्यो, अदालतले तिरायो २७ मिलियन डलर क्षतिपुर्ति

दूरसञ्चार सेवा प्रदायकहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध

स्मार्टफोनको लतले बालबालिकामा डिप्रेसनको खतरा

च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

टिकटक बन्द गरे-नगरेका बारे जवाफ दिन निर्देशन

जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

अब गुगल बार्डले तपाईंका लागि युट्युब भिडिओ हेरिदिने !

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड होः उपप्रधानमन्त्री खड्का

तीनकुने र बल्खुमा संचार सेवा अवरुद्ध

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड