सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली युवती भारतमा बेपत्ता

२०८० मंग्सिर २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलालीस्थित धनगढीकी एक युवती भारतमा बेपत्ता भएकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा (सी गाउँ)की १७ वर्षीया सुरन शाही भारतमा बेपत्ता भएकी हुन्।

उनी असोज ५ गते धनगढीबाट भारतको राजधानी दिल्ली गएकी थिइन। भारतको दिल्लीस्थित मोतिनगर सुदामापुरी गल्लि तम्बर ५८, घर नम्बर १/१३१ बाट उनी बेपत्ता भएकी हुन्। उनको परिवार स्रोतका अनुसार रातिको समयमा शौचालयका लागि बाहिर निस्किएकी शाही बेपत्ता भएकी छन्। उनी असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्।

परिवारका सदस्यले उनको खोजीका लागि दिल्लीका गल्ली–गल्लीमा पोस्टर लगाएका छन्। उनीहरूले भारतीय प्रहरीलाई समेत खबर गरेका छन्। उनलाई फेला पार्नेले ललित शाहीको फोन नम्बर ९७६२२९३२३१ मा सम्पर्क गर्न आफन्तले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई भाडामा छुट दिने

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्बजनिक

अर्थले प्राधिकरणलाई भन्यो: सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

गएरातीदेखी अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या