सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नुवाकोटको गुर्जेमा गाडी दुर्घटना

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रोकिराखेको टाटासुमो गाडी एक्कासी गुडेर भीरबाट खस्दा ६ जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारतर्फ गइरहेको ना १ ज ६३३१ नम्बरको टाटा सुमो गुर्जेमा दुर्घटना भएको हो ।

शिवपुरी गाउँपालिका-६ गुर्जेमा उक्त गाडी ‘ह्यान्ड ब्रेक’ नलगाई चालक शौचालय निस्किएपछि अचानक गुड्न गई करिब ३ सय मिटर तल भीरमा बसेको हो । प्रहरीका अनुसार घाइते ६ जनामा धेरैजसो बालबालिका रहेका छन् ।

घाइते सबैको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रण लिई कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

स्याङ्जाको एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

श्रम शोषणमा परेकी महिलाको उद्धार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

सतोखरका पुरुष मृत फेला

इन्टरपोलको महासभामा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

१९ औं संस्करणको लेखनाथ महोत्सव पुुस ५ देखि १६ गतेसम्म हुने

दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना