सदाबहार खबरको रफ्तार ....
श्रावण ३, २०८१ बिहिबार
July 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा एसका केन्द्रीय परिषद सदस्य गैरे रहेनन्

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको निधन भएको छ । सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार गैरेको अल्का अस्पताल ललितपुरमा आइतबार निधन भएको हो ।

हृदयघातका कारण उनको निधन भएको सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्व.गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुलुकलाई अप्ठ्यारो पर्दा कांग्रस एमाले सँगसँगै : सञ्चारमन्त्री

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ : वर्षमान पुन

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय

‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’

देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन, यसलाई बदल्नुपर्छ- प्रधानमन्त्री ओली

गण्डकी प्रदेश सरकार पुनः गठनमा सहमति खोजिँदै

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली

वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि

गृहमन्त्री लेखकसँग भारती राजदूत श्रीवास्तवको शिष्टाचार भेट

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट