सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिवि विज्ञान संकायको स्नातकोत्तर तहमा भर्नाको लागी आवेदन खुल्यो सूचना (हेर्नुहोस्)

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहमा भर्ना प्रवेश परीक्षाको लागि आवेदन खुला गरेको छ ।

संस्थान डीनको कार्यालयको अनुसार इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थानले विज्ञान तथा प्रविधिको भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, माइक्रोबायोलोजी, मास्टर इन डाटा साइन्स, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि लगायत १९ वटा शैक्षिक कार्यक्रमको लागि आवेदन खुला गरेको छ ।

इच्छुक विद्यार्थीले पढ्न खोजेको विषयको केन्द्रीय विभागको वेबपेज मार्फत मापदण्ड तथा नमुना प्रश्नपत्र हेर्न सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिन्डानाओ स्टेट विश्वविद्यालयमा विस्फोट हुँदा चार जनाको मृत्यु

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’ : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ

गणेश माविमा प्लस टु सञ्चालनका लागि चन्दा सङ्कलन अभियान

गरुवा आधारभूत विद्यालयका विद्यार्थी बोकेको बस ब्रेक फेल भएर दुर्घटना

स्कुल बसको ठक्करबाट २ जनाको मृत्युपछी स्थानीयले लगाए बसमा आगो

तेह्र विद्यार्थी पढाउन छ जना शिक्षक

चिया प्रविधिको पढाइ सुरु

भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन

बैग्लौरका स्कुलहरू बमले उडाउने धक्की, बम डिस्पोजल टोली स्कुलमा

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन