सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिवि विज्ञान संकायको स्नातकोत्तर तहमा भर्नाको लागी आवेदन खुल्यो सूचना (हेर्नुहोस्)

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहमा भर्ना प्रवेश परीक्षाको लागि आवेदन खुला गरेको छ ।

संस्थान डीनको कार्यालयको अनुसार इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थानले विज्ञान तथा प्रविधिको भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, माइक्रोबायोलोजी, मास्टर इन डाटा साइन्स, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि लगायत १९ वटा शैक्षिक कार्यक्रमको लागि आवेदन खुला गरेको छ ।

इच्छुक विद्यार्थीले पढ्न खोजेको विषयको केन्द्रीय विभागको वेबपेज मार्फत मापदण्ड तथा नमुना प्रश्नपत्र हेर्न सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

दलको सदस्यता त्याग्दै शिक्षक

शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ: मन्त्री श्रेष्ठ

८२५ शिक्षकले राजनीतिक दलको सदस्‍यता त्याग गरेको शिक्षामन्त्रीको दाबी

ट्रक चालक हत्यामा शिक्षिकासहित विद्यार्थी पक्राउ

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ- प्रधानमन्त्री

सुप विश्वविद्यालय स्थापनाका डेढ दशक : प्राविधिक शिक्षामा जोड

बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द

रोहिणी १ को उत्कृष्ट विद्यार्थीहरु पुस्स्कृत