सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्व हिन्दु परिषद् नेपालले श्रीमद् गौपुराण ज्ञान महायज्ञ गर्ने

२०८० मंग्सिर ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ मंसिर । विश्व हिन्दु परिषद् नेपालले बागमती प्रदेशले श्रीमद् गौपुराण ज्ञान महायज्ञ गर्ने भएको छ । गोपाष्टमीको शुभ मुहूर्तमा श्रीमद् गौपुराण ज्ञान महायज्ञको आरम्भ गर्ने जानकारी दिएको परिषद्ले सोमबार गौमाताको शोभायात्रा आयोजना गर्ने बताएको छ ।

अध्यक्ष देवराज अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते गौमाताको शोभायात्रा र गोपाष्टमीको शुभ मुहूर्तमा श्रीमद् गौपुराण ज्ञान महायज्ञको आरम्भ गरी मंसिर ११ गते समापन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उत्तरगया धाम परिसरमा १०८ शिवलिंग स्थापना

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी

आज मंगलबार गणेश भगवानको दर्शन गरि थाहा पाउनुहोस् तपाँइको दैनिक राशिफल

जनकपुरमा हुने सीताराम विवाह महोत्सवको तयारी

महायज्ञबाट संकलित रकमबाट मन्दिर पुनःनिर्माण

मिथिलामा सामाचकेवा पर्व समापन गरिँदै

ऐतिहासिक नमोबुद्ध जात्रा : ‘पितृ’का सम्झनामा दीप प्रज्ज्वलन गरिने

आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष