सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या बढ्दै

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ ।

मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो ।

तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ। मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो । नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ ।

नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी आँखाको पर्दा विशेषज्ञ डा. एली प्रधान बताउँछिन् । ‘उपचारको सहजता र चेतनाका कारण रोगीको संख्या घटनुपर्नेमा उल्टै बढ्नका पछाडि मधुमेह नै मुख्य कारण हो,’ उनले भनिन् । नागरिक दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिला आन्दोलनका सामु बादशाह’ ले घुँडा टेके, लुम्बिनीको मन्त्रीबाट राजीनामा

ईपीजी प्रतिवेदन: यसकारण बुझ्न मानिरहेका छैनन् भारतीय प्रधानमन्त्री मोदी

विदेशी नागरिक वारिस हुन पाउने कि नपाउने ?

आजपाको निर्णय कार्यान्वयन गर्ने आईटी आर्मी बाराको निर्णय

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनसन

कार्यकारी अध्यक्ष चयनमा लोक सेवाको संलग्नता

पुनरावेदक थुनुवाले दिएको निवेदनमा ६ महिनाभित्र फैसला नभए तारिखमा बसेर मुद्दा लड्न पाउने

आर्थिक सुधारको आधार बन्दै : ढकाल

राष्ट्रिय नाटक महोत्सव हुने

कर्णालीमा दुई महिनामै १४५ स्थानमा पहिरो

दसैँमा उपत्यकाका लागि तेइस हजार खसीबोका

लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले अघि बढायो परियोजना