सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने यी उपाय अपनाउनुहोस्

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ ।

बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।

१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।

३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।

५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

आँबुखैरेनी अस्पताल: जनशक्ति छ, उपकरण छैन

छैटौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने

एएसजी आइ केयरमा एक महिने निःशुल्क आँखा जाँच तथा उपचार सेवा

प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने काठमाडौं महाननगरको चेतावनी

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

कति उमेरकाले कति प्रोटिन खाने ? जान्नुहोस्

गृहमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गंगालाल पुगे प्रधानमन्त्री दाहाल

उपप्रधानमन्त्री श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

नि:शुल्क औषधी पनि किनेर खान बाध्य छन् नागरिक