शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौं, ४ मंशिर । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईको कान अप्रेसन हुने भएको छ ।
त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आज कान अप्रेसन गर्न लागिएको हो ।
मन्त्रीको सचिवालयका अनुसार सो अप्रेसनको क्रममा भिआइपी क्याबिन ६०१ मा रहने छन ।