सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१४ लाख रुपैयाँ बराबरको सुनजस्तो देखिने धातुसहित तीनजना पक्राउ

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई प्रहरीले पक्राउ गेरको छ ।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीय किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।

सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलिले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त धातुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

चोरी गरेको आराेपमा तीनजना पक्राउ

धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीनजना पक्राउ

दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट

खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ