सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१४ लाख रुपैयाँ बराबरको सुनजस्तो देखिने धातुसहित तीनजना पक्राउ

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई प्रहरीले पक्राउ गेरको छ ।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीय किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।

सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलिले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त धातुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाबुको हँसिया प्रहारबाट छोराको ज्यान गयो

आठ केजी बढी सुनसहित दुई भारतीय नागरिक हेटौंडाबाट पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ

भारतीय नागरिकको हत्या आरोपमा १ जना पक्राउ

बाइस लाख रकमसहित दुईजना पक्राउ

स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

काठमाण्डौंबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

घन प्रहार गरी हत्या गर्ने युवक पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी गैह्रापाटनबाट पक्राउ