सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सूनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज पनि स्थिर रहँदै प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६९ रूपैयाँ नाघ्यो

नेपाल एयरलाइन्सको विमान बिग्रिँदा रारा विमानस्थलमा ग्राउन्डेड

पेट्रोलियम पदार्थको मूल्य यथास्थितिमा राख्न अवस्था छैन: उद्योगमन्त्री रिजाल

भारतीय सेयर बजारमा नयाँ रेकर्डः भारतीय सेयर पुग्यो ४ ट्रिलियन नाघ्यो

आजको बिदेशी मुद्राको बिनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, साताको पहिलो दिन तोलामा १८ सयले बढ्यो सुन

वीरगञ्ज नाकाबाट चार महिनामा १ हजार २७ सवारी साधनको जाँचपास

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड