सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सोल्टी होटेलको लाभांश घोषणा

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

यसैगरी, कम्पनीले पुस २६ गते ४९ औं साधारणसभा बोलाएको छ ।सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा बिहान १० बजेदेखि सुरु हुनेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्तापूँजी ८८ करोड ४७ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६९ रूपैयाँ नाघ्यो

नेपाल एयरलाइन्सको विमान बिग्रिँदा रारा विमानस्थलमा ग्राउन्डेड

पेट्रोलियम पदार्थको मूल्य यथास्थितिमा राख्न अवस्था छैन: उद्योगमन्त्री रिजाल

भारतीय सेयर बजारमा नयाँ रेकर्डः भारतीय सेयर पुग्यो ४ ट्रिलियन नाघ्यो

आजको बिदेशी मुद्राको बिनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, साताको पहिलो दिन तोलामा १८ सयले बढ्यो सुन

वीरगञ्ज नाकाबाट चार महिनामा १ हजार २७ सवारी साधनको जाँचपास

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड