
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर लकेन लिम्बुले विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानमा हुने यमनविरुद्धको खेल गुमाउने भएका छन् ।
लकेनले दोस्रो चरणको पहिलो खेल यूएईविरुद्ध मेटाटार्सल बोन (खुट्टाको एङ्कल नेरको भाग) भाँचिएको हो । नेपाली टिमले भोलीि मंगलबार साँझ ७ बजे विश्वकप छनोट दोस्रो चरणअन्तर्गत यमनसँग खेल्ने तालिका रहेको छ ।
उनले गत जेठमा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका लागि डेब्यु गरेको हुन् ।