सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन गरिनेछ: प्रधानमन्त्री

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन गरिने बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगको बाह्रौँ बैठकमा उनले यस्तो बताएका हुन् ।

हाल चिकित्सा शिक्षा क्षेत्रबारे बिनातथ्य विभिन्न सूचना आइरहेकाले सेवाप्रदायक संस्था, अभिभावक, विद्यार्थी र नियामक निकाय समेतलाई सही निर्णय लिन कठिन भइरहेको उनले बताए । “यो अवस्थामा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार नै जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने हुन्छ,” उनले भने ।

तीन वर्षयता मापदण्ड नपुगेका नर्सिङ कलेजहरू बन्द गरिएसँगै आवश्यक स्वास्थ्य जनशक्तिको आकलन र सोहीअनुसारको उत्पादन हुनुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जाडोमा बदाम खानुका यस्ता छन् फाईदा

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको सुरुआत

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो

चितवनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाको परीक्षण

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

मादीमा अस्पताल सञ्चालनपछी उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हट्यो

चिकित्सक कुटपिटको विरोधमा बुटवल प्रहरी कार्यालयबाहिर स्वास्थ्यकर्मीको धर्ना

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू

टिकापुरमा पहिलाे पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने