सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

पहाडबाट धनगढी आउँदै गरेको से१ख १४३८ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

प्रदेश ट्राफिक प्रहरीको टोली घटना स्थल तिर गएको र ट्रकमा कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको पूर्ण विवरण आउने बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल

आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

विपदमा परी मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

एकवर्षमा ६३ सर्पकोे उद्धार