सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ।

प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी नि:शुल्क गरिने जनाएको हो। प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेकोमा अवव नि:शुल्क जाँच गरिने अस्पतालको भनाइ छ।

‘अस्पतालको सामाजिक सेवा एकाई (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।–

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालमा हरेक दिन थपिन्छन एचआइभी संक्रमित

जाडोमा बदाम खानुका यस्ता छन् फाईदा

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको सुरुआत

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो

चितवनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाको परीक्षण

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

मादीमा अस्पताल सञ्चालनपछी उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हट्यो

चिकित्सक कुटपिटको विरोधमा बुटवल प्रहरी कार्यालयबाहिर स्वास्थ्यकर्मीको धर्ना

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू

टिकापुरमा पहिलाे पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया