सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ।

प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी नि:शुल्क गरिने जनाएको हो। प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेकोमा अवव नि:शुल्क जाँच गरिने अस्पतालको भनाइ छ।

‘अस्पतालको सामाजिक सेवा एकाई (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।–

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

देशभर १ हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार

अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन

कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कुन भिटामिनको कमीले भित्रैबाट कमजाेर हुन्छ शरीर ?

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द

सरकारी अस्पतालमै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह

महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार