सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कटुवा पेस्तोल सहित धनुषामा एकजना पक्राउ

२०८० मंग्सिर १६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कटुवा पेस्तोलसहित धनुषामा शुक्रवार साँझ एकजना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नं. ८ ठिल्ला टोल बस्ने  वर्ष ५१ का रामईश्वर ठाकुर रहेको प्रहरीले जनाएको छ ।

ठाकुरले आफ्नै श्रीमती वर्ष ५० की रामकाशी देवी ठाकुरलाई कुटपिट गरी हतियार देखाई ज्यान मार्ने धम्की दिने लगायतका क्रियाकलाप गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सबैलाबाट खटेको टोलीले  ठाकुरको घर खानतलासी गर्दा हतियार सहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले चालु अवस्थामा रहेको ९ इन्च लम्बाई भएको कटुवा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको को जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ

सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जंगलमा धराप थाप्ने तीन जना पक्राउ

पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

चितवनमा ५४२ किलो गाँजासहित २ जना पक्राउ, २ वटा ट्रक नियन्त्रणमा

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

सशस्त्र प्रहरी बलका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेपछि …

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ