सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साउदी प्रो लिग : अल नासरमाथि अल हिलालको जित

२०८० मंग्सिर १६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिललले अल नासरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बिना कुनै गोल बराबरीमा रोकिएको यस खेलको दोस्रो हाफमा अल हिलालले ३ गोल गरेको थियो । अल हिलालका लागि एलेक्जान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेइ मिलिनकोभिक सभिकले एक गोल गरेका थिए ।

यस खेलमा अल हिलालका अलि अल्बुलायहिले खेलको ९३औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि शिर्ष स्थानमा रहेको अल हिलालले लिगमा आफ्नो अग्रता बढाएको छ । अल हिलालको १५ खेलमा ४१ अंक भएको छ र दोस्रो स्थानमा रहेको अल नासरको १५ खेलमा ३४ अंक रहेको छ । अब अल हिलाल अल नासरभन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति रनिङ शिल्ड सुरु

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

जिएम कप राष्ट्रिय भलिबलमा पुलिस र एपिएफ विजयी

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डस भिड्दै

नेपाल ए ले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य

नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी