सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धादिङमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

२०८० मंग्सिर १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् । आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलमै पवित्राको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हतियार प्रहारपछि बलयकोटी फरार थिए । उनलाई धुनीबेँसी–७, खानीखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ

सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जंगलमा धराप थाप्ने तीन जना पक्राउ

पूर्वमाओवादी लडाकु कमाण्डर बालिका बलात्कार आरोपमा पक्राउ

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

चितवनमा ५४२ किलो गाँजासहित २ जना पक्राउ, २ वटा ट्रक नियन्त्रणमा

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ

सशस्त्र प्रहरी बलका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेपछि …

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ