सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

२०८० मंग्सिर १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जानकारी दिएकी छन् ।

सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङ, राष्ट्रपति चाल्र्स मिशेल र राष्ट्रपति उर्सुला भोन डर लेनले संयुक्त रूपमा शिखर सम्मेलनको अध्यक्षता गर्ने हुवाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टविटर खाता गराइयाे बन्द

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

इरानले बनायो दुईवटा युद्धपोत जहाज

यसरी उदाउँदैछ एसियामा अर्को नयाँ शक्ति

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

रूसी राष्ट्रपति पुटिनले दिए उत्तर कोरियाली तानाशाहलाइ कार उपहार

युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

अन्टार्कटिका माथि इरानको पनि दाबी

इरानले बनायो युद्धपोत जहाज