सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकार चिनियाँ सहयोग लिन डराएको केपी ओलीको आरोप

२०८० मंग्सिर १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मध्यपहाडि लोकमार्गको यात्रामा हिंडेका एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि विभिन्न गम्भीर आरोपहरु लगाएका छन् ।

उनले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उत्तरी छिमेकी मुलक चीनसँग कुनैपनि खालको सहयोग लिन नपर्ने रणनीतिमा लागेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले दैलेखमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै चीनको सहयोगभन्दा पनि अरुसँग डराएर उत्तरको सहयोग लिनबाट पन्छिएको धारणा राखेका छन् ।

एमालेले मध्यपहाडी लोकमार्ग हुँदै बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ यात्राका क्रममा आज दैलेखमा सन्देश सभाको आयोजना गरेको हो । उनका अनुसार चीनले नेपालको विकासको निम्ति विभिन्न खालका सहयोगको प्रस्ताव गरेको तर वर्तमान सरकार पछि हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पीडितले न्याय पाउने गरी टिआरसी टुङ्ग्याउनुपर्ने

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

कांग्रेस महासमितिबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री

कांग्रेस महाधिवेशनबाट प्रवासमा रहेका नेपालीको थप अधिकार सुनिश्चित गरिनुपर्छ : नेता विष्ट

यस्तो छ विश्वप्रकाशको राजनीतिक प्रतिवेदनः गठबन्धन आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो (पूर्ण पाठ)

उपसभापति खड्काको नीति प्रस्तावः जिम्मेवार कांग्रेस, समुुन्नत देश

बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

सत्तारुढ गठबन्धन पूर्णतः असफल, देश संकटमा : केपी ओली

मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली

निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुँदैन : कमल थापा

कांग्रेसले महासमितिमा सनातन हिन्दु धर्मलाई आधिकारिक एजेण्डा बनाउनुपर्छ : नेता शाही